Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः स्थगित

काठमाडाैं, भदाैं २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः स्थगित भएको छ।आज बिहान ९ बजे बोलाइएको बैठक दिउँसो...
माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः स्थगित

काठमाडाैं, भदाैं २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः स्थगित भएको छ।

आज बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएपनि पुनः स्थगित भएकाे हाे।

Hardik ivf

संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी रहेकाे थियो।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्