Kathmandu Press

काठमाडौं ५ ख बाट कांग्रेस नेता खड्काले गरे उम्मेदवारी घोषणा

काठमाडाैं, साउन २८ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ५ प्रदेश (ख) बाट राजु खड्काले प्रदेस सभा निर्वाचन उम्मेद्वारी घाेषणा गरेका छन।बुढानिलकण्ठ गाेल्फुटारस्थित...
काठमाडौं ५ ख बाट कांग्रेस नेता खड्काले गरे उम्मेदवारी घोषणा

काठमाडाैं, साउन २८ :नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र न ५ प्रदेश (ख) बाट राजु खड्काले प्रदेस सभा निर्वाचनमा आफ्नो उमेदवारी दावी गरेका छन् ।

बुढानिलकण्ठ गाेल्फुटारस्थित अमुप्रस्था पार्टी प्यालेसमा शनिबार आयाेजना गरिएकाे कार्यक्रममा खड्काले आफ्नाे उम्मेद्वारी घाेषणा गरेका हुन।

कार्यक्रममा उनले स्थानीय चुनावमा जस्ताे प्रतिफल हासिल गरेपनि प्रदेस सभा निर्वाचनमा कांग्रेस एक्यवद्ध भएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए।

नगर काेषाध्यक्ष संजित थापाका अनुसार कार्यक्रममा आगामी निर्वाचनबारे बृहत छलफल भएकाे थियाे।

खड्का २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं ४ को अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०:४१ बजे, शनिबार, साउन २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्