Kathmandu Press

काठमाडाैं क्षेत्र नं ५ (२) को चुनावी छलफलमा खड्का

काठमाडाैं, साउन २७ : नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख) ले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि औपचारिक छलफलकाे अायाेजना गरेकाे...
काठमाडाैं क्षेत्र नं ५ (२) को चुनावी छलफलमा खड्का
Hardik ivf

काठमाडाैं, साउन २७ : नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख) ले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि औपचारिक छलफलकाे अायाेजना गरेकाे छ। छलफल कार्यक्रम बुढानिलकण्ठस्थित गाेल्फुटारमा रहेकाे अमुप्रस्था पार्टी प्यालेसमा हुनेछ।

शनिबार (साउन २८) हुने कार्यक्रम तथा छलफलमा नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं ५ (ख) का सभापति राजु खड्का प्रदेस सभाको निर्वाचनमा सहभागी हुने बारे छलफल हुनेछ।

खड्का २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं ४ को अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्