Kathmandu Press

मकवानपुरमा कोरोना सङ्क्रमणले एकको मृत्यु

मकवानपुर, साउन २६ : मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ।कार्यालयका...
मकवानपुरमा कोरोना सङ्क्रमणले एकको मृत्यु

मकवानपुर, साउन २६ : मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ।

कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का  ६० वर्षीय पुरुष रहेको बताइएको छ। उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणको जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्