Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, साउन २६  : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका १ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, साउन २६  : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका १ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ९ घर भएका २३ वर्षीय प्रकाश रोकायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले ती किशोरीलाई कोहलपुर नगरपालिका-११ दशविगाहास्थित ईन्द्रेणी होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्