Kathmandu Press

मधेश सरकारले माग्यो २७२ कर्मचारी

काठमाडौं, साउन २६ : मधेश प्रदेश सरकारले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला करार सेवाका लागि दरखास्त आह्वान...
मधेश सरकारले माग्यो २७२ कर्मचारी

काठमाडौं, साउन २६ : मधेश प्रदेश सरकारले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला करार सेवाका लागि दरखास्त आह्वान गरेको हो। बिहीबार सूचना प्रकशित गरी दरखास्त आह्वान गरेको छ।

प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, साउन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्