Kathmandu Press

प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं, साउन २५ : प्रहरी प्रधान कार्यालयले १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।प्रहरीको मानवस्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले...
प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं, साउन २५ : प्रहरी प्रधान कार्यालयले १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरीको मानवस्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले सूचना प्रकाशित गरि डीएसपीको सरुवा गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबारबाटै लागू हुनेगरी डीएसपीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभागलगायत एकाईमा कार्यरत डीएसपीको सुरुवा गरिएको जनाएको छ।

सरुवा भएका डीएसपीको सूची:

प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्