Kathmandu Press

गठबन्धनको सिट बाँडफाँड कार्यदलको सदस्य सचिवमा जोशी नियुक्त 

काठमाडौं, साउन २४ : कृष्ण सिटौला संयोजक रहेको पाँचदलीय गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता केशवराज जोशी नियुक्त भएका छन् ।सोमबार बसेको कार्यदलको...
गठबन्धनको सिट बाँडफाँड कार्यदलको सदस्य सचिवमा जोशी नियुक्त 
Hardik ivf

काठमाडौं, साउन २४ : कृष्ण सिटौला संयोजक रहेको पाँचदलीय गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता केशवराज जोशी नियुक्त भएका छन् ।

सोमबार बसेको कार्यदलको बैठकले जोशीलाई सदस्यसचिवमा नियुक्त गरेको हो। जोशी प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ समेत हुन् ।

यस्तै उनी गत स्थानीय तह निर्वाचनमा रामचन्द्र पौडेल संयोजकत्वमा बनेको निर्वाचन तयारी तथा अनुगमन समितिमा समेत सदस्यसचिवको जिम्मेवारीमा रहेका थिए।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्