Kathmandu Press

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

नेपालगन्ज, साउन २२ : कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट...
करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

नेपालगन्ज, साउन २२ : कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो। घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्