Kathmandu Press

भियनास्थित संयुक्त राष्ट्रसंघका प्रमुखको एक चीन नीतिप्रति स्पष्टोक्ति

भियना, साउन २२ : संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको  पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार...
भियनास्थित संयुक्त राष्ट्रसंघका प्रमुखको एक चीन नीतिप्रति स्पष्टोक्ति

भियना, साउन २२ : संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको  पक्षमा रहेको कार्यालयका महानिर्देशकले शनिबार उल्लेख गरेकी छन्।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक घडा वालीले अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणको प्रतिक्रियामा सिन्ह्वासँगको अन्तर्वार्तामा उक्त धारणा राखेकी हुन्।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको एक चीन नीति बारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा  विश्व सङ्गठन रहेको बताएकी हुन्।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्