Kathmandu Press

वडाध्यक्षको गाडीमा बम विस्फोट 

काठमाडौं, मंसिर ९ : पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ ।

आफ्नै घरमा पार्किङ गरिराखेको गा....

वडाध्यक्षको गाडीमा बम विस्फोट 

काठमाडौं, मंसिर ९ : पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ ।

आफ्नै घरमा पार्किङ गरिराखेको गाडीमा गएराति बम विष्फोट भएको वडा अध्यक्ष आचार्यले काठमाडौंप्रेसलाई जानकारी दिए ।  घरमै पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर बम विष्फोट हुँदा गाडीमा केही क्षति पुगेको उनले बताए ।

बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए ।  

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्