Kathmandu Press

पहिराेले अवरुद्ध थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालन

दमौली, साउन १९ : पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ।आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको...
पहिराेले अवरुद्ध थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालन

दमौली, साउन १९ : पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ।

आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो।

Hardik ivf

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उनले बताए।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्