Kathmandu Press

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुस रकमसहित कार्यकक्षबाटै पक्राउ

काठमाडाैं, साउन १८ : आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन्।अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई...
राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुस रकमसहित कार्यकक्षबाटै पक्राउ

काठमाडाैं, साउन १८ : आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन्।

अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार रूपैयाँ घुससहित कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारका अनुसार श्रेष्ठले कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएकी थिइन।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्