हिउँ खेल्न चन्द्रगिरी चढ्नेको भीड
काठमाडौं, माघ २६ : शुक्रबार रातीदेखि चन्द्रागिरी लगायत काठमाडौं उपत्यका वरिपरिका डाँडाहरुमा हिउँ पर्न थालेपछि चन्द्रगिरी चढ्नेको आज दिनभर भीड लाग....

काठमाडौं, माघ २६ : शुक्रबार रातीदेखि चन्द्रागिरी लगायत काठमाडौं उपत्यका वरिपरिका डाँडाहरुमा हिउँ पर्न थालेपछि चन्द्रगिरी चढ्नेको आज दिनभर भीड लाग्यो ।
चन्द्रगिरीमा हिउँ खेल्ने जानेले केवलकारमा लामो समय लाईन बस्दा पनि कतिले मौका पाएनन् भने कतिले दुई तीन घण्टाको पखाईपछि चन्द्रगिरी पुग्ने अवसर पाए ।
अहिले साँझसम्म पनि चन्द्रगिरी चढ्नेको भीड घटेको छैन ।
चन्द्रगिरी चढ्नेकाे भीडको केही तस्वीरहरु :


प्रकाशित मिति: १५:५९ बजे, शनिबार, माघ २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











