Kathmandu Press

मोरक्कोका राजाको सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी

रबत, साउन १४ : मोरक्कनका राजा मोहम्मद छैठौंले सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी दिएको आधिकारिक समाचार एजेन्सी म्यापले शनिबार  जनाएको छ।माफी पाउँने...
मोरक्कोका राजाको सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी

रबत, साउन १४ : मोरक्कनका राजा मोहम्मद छैठौंले सिंहासन दिवसको अवसरमा १,७६९ कैदीहरूलाई माफी दिएको आधिकारिक समाचार एजेन्सी म्यापले शनिबार  जनाएको छ।

माफी पाउँने १,७६९ जना मध्ये केही जेलमा रहेका र केही जमानतमा रहेकाहरू रहेको  बताइएको छ।

राजा मोहम्मद छैठौंले शनिबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  यद्पी अन्य औपचारिक र सार्वजनिक कार्यक्रमहरू भने कोरोना सङ्क्रमणको भयले स्थगित गरिएको पनि बताइएको छ। 

प्रकाशित मिति: १८:३२ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्