कांग्रेस नेता पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता भएको छ ।राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा...
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता भएको छ ।
राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् ।
नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।
प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











