Kathmandu Press

३४ उपसचिवको एकैपटक सरुवा, काे कहाँ? (सूचीसहित)

काठमाडौं, साउन १२ : सरकारले ३४ जना उपसचिवको पनि एकैपटक सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ३४ जना शाखा अधिकृतको सरुवा...
३४ उपसचिवको एकैपटक सरुवा, काे कहाँ? (सूचीसहित)

काठमाडौं, साउन १२ : सरकारले ३४ जना उपसचिवको पनि एकैपटक सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ३४ जना शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरी सरुवा सूची आज (बिहीबार) सार्वजनिक गरेको हो।

‘२०७९ साउन ११ गतेको निर्णयानुसार सरुवारपदस्थापनरकामकाजमा खटाइएका नेपाल प्रशासन सेवारसामान्य प्रशासन समूहको राजपत्रांकित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरुको विवरण’ भन्दै मन्त्रालयले ३४ जनाको नाम सार्वजनिक गरेको हो। 

उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवं केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको हो। 

 

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्