Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदैं 

काठमाडौं, साउन ११ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।उनी बिहीबार साँझ नेपाल आउने भएका हुन् । नेपालले...
अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदैं 

काठमाडौं, साउन ११ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।

उनी बिहीबार साँझ नेपाल आउने भएका हुन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।

यसअघि उनी समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्