मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)
काठमाडौं, साउन १० : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गरिएको छ ।निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले युरोपियन युनियनबाट...
काठमाडौं, साउन १० : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गरिएको छ ।
निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिए ।
सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन करिव ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए ।
यस्तै मन्त्रिपरिषद्का अन्य निर्णयहरु :


प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











