जापान जाँदै प्रचण्ड
काठमाडौं, साउन १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान जाने भएका छन् । प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन साउन २१...
काठमाडौं, साउन १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान जाने भएका छन् । प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन साउन २१ गते जापान जाने बताइएको छ।
साउन २२ मा हुने जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी भएर प्रचण्ड साउन २५ गते नेपाल फर्कने छन्।
प्रचण्डको जापान भ्रमणको अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











