Kathmandu Press

सिंहदरबार प्रवेश गर्दा मास्क अनिवार्य

काठमाडौं, साउन ९ : कोरोना भाइरस (कोभिड–१९) महामारीको  संक्रमण वढेसँगै सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ। पुनः कोभिड बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय...
सिंहदरबार प्रवेश गर्दा मास्क अनिवार्य

काठमाडौं, साउन ९ : कोरोना भाइरस (कोभिड–१९) महामारीको  संक्रमण वढेसँगै सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ।

 पुनः कोभिड बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको हो ।

सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ ।

यस्तै सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ । 

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्