Kathmandu Press

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं, साउन ९ : आज बिहानै सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७...
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं, साउन ९ : आज बिहानै सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। आज बिहान ६ः७ बजे भूकम्प गएको हो।

छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापमा पनि भूकम्मको धक्का महासुस भएको छ। अहिलेसम्म क्षतिबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०७:११ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्