Kathmandu Press

११ एसपीकाे काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडाैं, साउन ८ : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षककाे (एसपी) काज सरुवा भएको छ। आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख...
११ एसपीकाे काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडाैं, साउन ८ : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षककाे (एसपी) काज सरुवा भएको छ। आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्