Kathmandu Press

तीन किशाेरी एउटै रूखमा झुण्डिएको अवस्थामा फेला

आइतबार बिहान कचनकवल गाउँपालिका ५ मा एउटै रूखमा तीन किशोरी झुण्डिएको मृत अवस्थामा फेला परेकाे हाे।
तीन किशाेरी एउटै रूखमा झुण्डिएको अवस्थामा फेला

काठमाडाैं, साउन ८ : झापाकाे कचनकवलमा एउटै रूखमा तीन जना किशाेरी झुण्डिएको अवस्थामा फेला परेका छन्।
आइतबार बिहान कचनकवल गाउँपालिका ५ मा एउटै रूखमा तीन किशोरी झुण्डिएको मृत अवस्थामा फेला परेकाे हाे।

स्थानीय जिङ खोला किनारमा ढल्केको रूखमा उनीहरू झुण्डिएकाे अवस्थामा फेला परेका हुन।
मृतक तीनै जना पहिचान खुल्न सकेकाे छैन।

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्