Kathmandu Press

प्रदेश नं १ सभाको बैठक दिउँसाे १ बजे बस्दै

माेरङ, साउन ८ : प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ। प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को...
प्रदेश नं १ सभाको बैठक दिउँसाे १ बजे बस्दै

माेरङ, साउन ८ : प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ। प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ।

प्रकाशित मिति: ०९:५२ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्