Kathmandu Press

कांग्रेस संसदीय दलको मुख्य सचेतकमा यादव, सचेतकमा विश्वकर्मा 

मंगलबार प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् । 
कांग्रेस संसदीय दलको मुख्य सचेतकमा यादव, सचेतकमा विश्वकर्मा 

काठमाडौं, साउन ४ : नेपाली कांग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतक र सचेतक नियुक्त गरेको छ । 

मंगलबार प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् । 

यसअघि मुख्य सचेत रहेका बालकृष्ण खाण गृहमन्त्री नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो, भने सचेतक पुष्पा भुसाल गौतम उपसभामुख चयन भएपछि पद रिक्त थियो।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्