मध्य र सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
काठमाडौं, मंसिर ३ : नेपालको मध्य र सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई केन्द....
काठमाडौं, मंसिर ३ : नेपालको मध्य र सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ ७ बजेर १५ मिनेटा जाँदा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का महसुुस सुदूरपश्चिम प्रदेशका जिल्लासहित कर्णाली र प्रदेश ५ का जिल्लासम्म भएको थियो।
भूकम्पले क्षति पुर्याएको वा पुर्याएकोबारे भने थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, मंसिर ३, २०७६
थप समाचार






