Kathmandu Press

चार केजी हिराेइनसहित दुई विदेशी र एक नेपाली महिला पक्राउ

काठमाडाैं, साउन १ : काठमाडाैंबाट प्रहरीले चार केजी हिराेइनसहित तीन जनालाई पक्राउ गरेकाे छ। लागू ‌औषध नियन्त्रण ब्युरोले दुई जना विदेशी र एक...
चार केजी हिराेइनसहित दुई विदेशी र एक नेपाली महिला पक्राउ

काठमाडाैं, साउन १ : काठमाडाैंबाट प्रहरीले चार केजी हिराेइनसहित तीन जनालाई पक्राउ गरेकाे छ। लागू ‌औषध नियन्त्रण ब्युरोले दुई जना विदेशी र एक नेपाली महिलालाई हेरोइनसहित पक्राउ गरेकाे हाे।

ब्युरोका अनुसार विदेशबाट भित्र्याइएको हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौंबाट बरामद गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्