Kathmandu Press

चरिकोटमा ठेकेदारविरुद्ध मानव साङ्लो

दोलखा, मंसिर ३ : सडक निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेजारविरुद्ध दोलखाको चरिकोटमा प्रदर्शन गरिएको छ।

मंगलबार बिहान स्थानीय वासिन्दाले ठेकेदार....

चरिकोटमा ठेकेदारविरुद्ध मानव साङ्लो

दोलखा, मंसिर ३ : सडक निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेजारविरुद्ध दोलखाको चरिकोटमा प्रदर्शन गरिएको छ।

मंगलबार बिहान स्थानीय वासिन्दाले ठेकेदारविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्। उनीहरूले ठेकेदारको पोस्टर समेत बनाएर प्रदर्शन गरेका छन्।

निर्माण कम्पनीको लापरवाहीले लामो समयसम्म चरिकोट सडक निर्माण भएको छैन।

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, मंसिर ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्