Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे 

काठमाडौं, साउन १ : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालय दिउँसो तीन बजे बैठक बस्न लागेको हो। जारी केन्द्रीय...
कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे 

काठमाडौं, साउन १ : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालय दिउँसो तीन बजे बैठक बस्न लागेको हो। 

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो ।

पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ । 

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्