चन्द्रगिरी, फुलचोकी र कोटडाँडामा हिँउ
काठमाडौं, माघ २६ : काठमाडौं उपत्यका वरिपरिका डाँडामा हिँउ परेको छ । चन्द्रागिरी, फुलचोकी, कोटडाँडा लगायतका क्षेत्रमा विहानैदेखि हिउ थुप्रिन थालेको छ ।....
काठमाडौं, माघ २६ : काठमाडौं उपत्यका वरिपरिका डाँडामा हिँउ परेको छ । चन्द्रागिरी, फुलचोकी, कोटडाँडा लगायतका क्षेत्रमा विहानैदेखि हिउ थुप्रिन थालेको छ ।
काठमाडौं उपत्यकामा भने विहानैदेखि पानी गरेको छ । उपत्यकामा भिजिविलिटि कम भएका कारण हवाई उडान पनि प्रभावित भएको छ ।

प्रकाशित मिति: ०९:४२ बजे, शनिबार, माघ २६, २०७५
थप समाचार






