उपसभामुख चयनका लागि प्रतिनिधि सभा बैठक (LIVE)
उपसभामुखका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार छन् ।काठमाडौं, असार ३१ : प्रतिनिधि सभाको दोस्रो बैठक जारी छ । आजको बैठकले प्रतिनिधि सभामा लामो समयदेखि रिक्त उपसभामुख चयन गर्नेछ ।
उपसभामुखका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार छन् ।
भुसाललाई गठबन्धन दलसहित लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ।
प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

