नागरिकता सम्बन्धी विधेयकलाई अविलम्ब संसदबाट पारित गरौं : कर्ण
काठमाडौं, असार ३० : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकता सम्बन्धी विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।सांसद कर्णले अब...
काठमाडौं, असार ३० : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकता सम्बन्धी विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।
सांसद कर्णले अब पनि संसदीय समितिमा लगेर ‘नागरिकताविहीन नागरिकलाई रुवाउने’ काम गर्न नहुने बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ माथिको दफावार छलफलमा भाग लिँदै उनले नागरिकताविहीन नागरिकको अवस्थाबारे विचार गरेर सो विधेयकलाई यही संसदबाट तत्काल पारित गर्न पनि सबै सांसदहरूलाई आग्रह गरे ।
प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

