प्रचण्ड शुक्रबार भारत जाँदै
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा प्रचण्ड शुक्रबार नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
काठमाडौं, असार ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा प्रचण्ड शुक्रबार नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार भाजपाले आयोजना गरेको शिखर सम्मेलनामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ। त्यस्तै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्।
प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)