Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार पनि बस्ने 

काठमाडौं, असार २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार पनि जारी रहने भएको छ । सोमबारदेखि शुरु भएको  बैठक बिहिबार पुन १...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार पनि बस्ने 

काठमाडौं, असार २९ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार पनि जारी रहने भएको छ । सोमबारदेखि शुरु भएको  बैठक बिहिबार पुन १ बस्नेगरी सकिएको हो ।

आजको बैठकमा आज केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा.रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाई, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुंगाना, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले आ–आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्