श्रीलंकामा संकटकालको घोषणा
काठमाडौं, असार २९ : श्रीलंकामा संकटकाल घोषणा भएको छ। प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाइएको घोषणा गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयले देशमा संकटकाल घोषणा गरेको सूचना...
काठमाडौं, असार २९ : श्रीलंकामा संकटकाल घोषणा भएको छ। प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाइएको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीको कार्यालयले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको हुन्। सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् ।
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

