Kathmandu Press

नेपाल टी-२० लिगलाई आईसीसीको आधिकारिक मान्यता

काठमाडौं, असार २८ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई आधिकारिक मान्यता...
नेपाल टी-२० लिगलाई आईसीसीको आधिकारिक मान्यता

काठमाडौं, असार २८ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई आधिकारिक मान्यता दिएको छ ।

प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपाल क्यानले आईसीसीले नेपाल टी-२० लाई मान्यता दिएको जनाएका हुन् ।

विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ ।  

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्