Kathmandu Press

सार्वजनिक गाडीको भाडा वढ्यो, अब कहाँ जान कति ? (सूचीसहित) 

काठमाडौं, असार  २७ : सार्वजनिक गाडीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर सोमवारदेखि...
सार्वजनिक गाडीको भाडा वढ्यो, अब कहाँ जान कति ? (सूचीसहित) 

काठमाडौं, असार  २७ : सार्वजनिक गाडीको भाडा बढेको छ । 

यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर सोमवारदेखि लागू हुने गरी बढेको जनाएको हो ।  

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्यो भन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएको असार १२ मा भाडादर समायोजन गरिएको थियो । 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्