Kathmandu Press

एमालेका ३३ वटै केन्द्रीय विभागले पाए पूर्णता, कुनकुन जिल्लाबाट काेकाे परे?

 काठमाडाैं, असार २७ : नेकपा एमालेका ३३ वटै केन्द्रीय विभागले पूर्णता पाएका छन्। अन्तर पार्टी निर्देशन (अपानि)-४ मा विभागकाे पूर्ण विवरण उल्लेख छ।केही दिनअघि...
एमालेका ३३ वटै केन्द्रीय विभागले पाए पूर्णता, कुनकुन जिल्लाबाट काेकाे परे?

 

काठमाडाैं, असार २७ : नेकपा एमालेका ३३ वटै केन्द्रीय विभागले पूर्णता पाएका छन्। अन्तर पार्टी निर्देशन (अपानि)-४ मा विभागकाे पूर्ण विवरण उल्लेख छ।

केही दिनअघि बसेको सचिवालय बैठकले सचिवसहित विभागका सदस्यहरूकाे नाम मनोनीत गरेको थियाे। विभाग प्रमुखको जिम्मेवारी भने त्यसअघि नै दिइएको थियो।

 

यी हुन् केन्द्रीय विभागका पदाधिकारीसहित सदस्यहरु:

 

 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्