बुढीगंगा निर्वाचन : वडा ८ मा कांग्रेसका रावल विजयी
काठमाडौं, असार २५ : बाजुराको बुढीगंगा नगरपालिका-८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी भएका छन्।रावल ३५९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज...
काठमाडौं, असार २५ : बाजुराको बुढीगंगा नगरपालिका-८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी भएका छन्।
रावल ३५९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज रावलले ३०१ मत ल्याए।
अहिलेसम्म ५ वटा वडाको अन्तिम मत परिणाम आएको छ। जसमा चार वडामा एमाले तथा एउटामा कांग्रेस विजयी भएको छ।
प्रकाशित मिति: १८:१३ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











