काठमाडाैंकाे महानगरपालिकाकाे बजेट सर्वसम्मतले पारित
काठमाडाैं, असार २४ : काठमाडौं महानगरपालिकाको शुक्रबार बसेकाे नगरसभाकाे बैठकबाट बजेट पारित भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो।महानगरपालिकाले असार...
काठमाडाैं, असार २४ : काठमाडौं महानगरपालिकाको शुक्रबार बसेकाे नगरसभाकाे बैठकबाट बजेट पारित भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो।
महानगरपालिकाले असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो। तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मतले पारित भएको महानगरले जनाएको छ।
प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











