बुढीगंगा निर्वाचन : प्रारम्भिक नतिजामा कांग्रेस अगाडि
काठमाडौं, असार २४ : बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाकाे प्रारम्भिक नतिजाअनुसार प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ।उपप्रमुखमा भने एमाले अगाडि रहेकाे छ।शुक्रबार अपराह्नसम्म ४ सय...
काठमाडौं, असार २४ : बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाकाे प्रारम्भिक नतिजाअनुसार प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ।
उपप्रमुखमा भने एमाले अगाडि रहेकाे छ।
शुक्रबार अपराह्नसम्म ४ सय मतगणना हुँदा प्रमुख पदका कांग्रेसका रंगबहादुर खातीले १ सय८५ मत ल्याउँदा एमालेका रामबहादुर बानियाँले १ सय ८१ मत प्राप्त गरेका छन्।
उनीहरूबीच चार मतको मात्र अन्तर रहेकाे छ।
प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











