Kathmandu Press

भारतद्वारा पिठो र आँटा निर्यातमा कडाइ

काठमाडाैं, असार २३ : भारतले गहुँको पिठो र आँटा निर्यातमा कडाइ गरेकाे छ।भारतको विदेश व्यापार महानिर्देशनालयले असार २८ गतेदेखि लागू हुनेगरी गहुँका सहउत्पादन...
भारतद्वारा पिठो र आँटा निर्यातमा कडाइ

काठमाडाैं, असार २३ : भारतले गहुँको पिठो र आँटा निर्यातमा कडाइ गरेकाे छ।

भारतको विदेश व्यापार महानिर्देशनालयले असार २८ गतेदेखि लागू हुनेगरी गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो।

अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ।

भारतले गत वैशाख ३० मा गहुँको निर्यात पनि राेकेकाे थियाे।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्