माओवादीमा पोलिटब्युरो सदस्य संख्या १५६ पुग्यो, थपिएका ३१ जना कोको हुन् ?
प्रचण्डले थप गरिएको ३१ जनालाई बैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउने प्रस्ताव गरेका छन् । तीमध्य सिनियरलाई फुलमा ल्याएर जुनियरलाई वैकिल्पिकमा ल्याउने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए।
काठमाडौं, असार २३ : चर्को विरोधपछि माओवादी केन्द्रमा पोलिटब्युरो सदस्यको संख्या बढ्ने भएको छ । बिहीबार जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले वाचन गरेको १२५ पोलिटब्युरो सदस्यको सूचीमा केन्द्रीय सदस्यहरुले विरोध जनाएका थिए।
विवाद उत्पन्न भएपछि अध्यक्ष प्रचण्डले १२५ जनामा ३१ सदस्य थप गरी पोलिब्युरोको आकार १५६ पुर्याउने प्रस्ताव राखेका छन्। विवादपछि एक घन्टा रोकिएको बैठक पुनः सुरु भएलगत्तै प्रचण्डले तेस्रो पटक सूची वाचन गरेका हुन्।
प्रचण्डले थप गरिएको ३१ जनालाई बैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउने प्रस्ताव गरेका छन् । तीमध्य सिनियरलाई फुलमा ल्याएर जुनियरलाई वैकिल्पिकमा ल्याउने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए।
थप गरिएका प्रस्तावित नाम :
पूर्णा कुमारी सुवेदी
जयपुरी घर्ती
रेखा शर्मा
ओनसरी घर्ती
अन्जना बिसंखे
यशोदा सुवेदी
अमृता थापा
झक्कु सुवेदी
कमला रोक्का
नारायण दाहाल
प्रल्हाद बुढाथोकी
हितवहादुर तामाङ
महेश्वर गहतराज
रामेश्वर राय
उर्मिला अर्याल
सत्या पहाडी
गणेशमान पुन
साबित्री काफ्ले
सुर्य सुवेदी
सुनिल मानन्धर
विश्वनाथ साह
सन्तकुमार चौधरी
नेपवहादुर चौधरी
पर्शुराम तामाङ
पर्शुराम रम्तेल
दलजीत श्रीपाइली
कुलप्रसाद केसी
जोगखवहादुर महरा
हरि अधिकारी
जगप्रसाद शर्मा
मायाप्रसाद शर्मा
कालीवहादुर मल्ल
सिता पोखरेल
रामकुमार शर्मा
नारायणी शर्मा
हकिकुल्ला खाँ
महेन्द पासवान
महेन्द्र शाही
नरेश भण्डारी
सुरेश आले
टेकवहादुर बस्नेत
डोरप्रसाद उपााध्याय
भरत साह
वण यादव
बलावती शर्मा
गंगा कार्की











