माओवादी केन्द्रले बनायाे १२५ सदस्यीय पोलिटब्युरो (नामावलीसहित)
जारी केन्द्रीय कमिटी बैठकले बिहीबार १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो।
काठमाडाैं, असार २३ : नेकपा माओवादी केन्द्रले पोलिटब्युरो गठन गरेको छ।
जारी केन्द्रीय कमिटी बैठकले बिहीबार १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो।
अध्यक्ष प्रचण्डले सबैको नाम पढेर सुनाएका थिए। बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको हो।
माओवादी केन्द्रीय समिति ३७७ सदस्यीय रहेको छ। त्यसको एक तिहाइ अर्थात १२५ जनासम्मको सम्मको पोलिटब्युरो बनाउने व्यवस्थाअनुरुप अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाम प्रस्ताव गरेका हुन्।
प्रस्तावित नाम पढेर सुनाउने क्रममा उनले कतिपय दोहोरिएकाले अन्तिम नामावली पछि आउने जानकारि दिए।
प्रचण्डले नाम प्रस्ताव गर्दैगर्दा मापदण्डबिना पोलिटब्युरो सदस्य तोकिएको भन्दै हलबाट विरोधसमेत भएको थियाे।
पोलिटब्युराे सदस्यहरू यसप्रकार छन्ः
१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायणणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. गणेश शाह
५. गिरिराजमणि पोखरेल
६. चक्रपाणी शर्मा
७. जनार्दन शर्मा
८. देव गुरुङ
९. देवेन्द्र पौडेल
१०. पम्फा भुसाल
११. वर्षमान पुन
१२. मात्रिका यादव
१३. लीलामणि पोखरेल
१४. शक्तिबहादुर बस्नेत
१५. हरिबोल गजुरेल
१६. हितमान शाक्य
१७. उर्मिला अर्याल
१८. अजम्बर राई
१९. युवराज दुलाल
२०. युवराज चौलागाईं
२१. माधव सापकोटा
२२. कृष्णप्रसाद सापकोटा
२३. ईश्वरी भट्टराई
२४. प्रकाशहरि पोखरेल
२५. ओनसरी घर्ती
२६. अमृता थापा
२७. शिव मण्डल
२९. जयपुरी घर्ती
३०. राम कार्की
३१. इन्द्र आङ्बो
३२. श्याम श्रेष्ठ
३३. गंगा कार्की
३४. रेखा शर्मा
३५. कृष्णध्वज खड्का
३६. राजु खड्का
३७. अन्जना विशंखे
३७. हरिराज अधिकारी
३८. महेन्द्र शाही
३९. दामा शर्मा
४०. जगप्रसाद शर्मा
४१. दिलीप प्रजापति
४२. दीनानाथ शर्मा
४३. हितराज पाण्डे
४४. नारायण दाहाल
४५. सन्तु दराई
४६. गणेशमान पुन
४७. हितबहादुर तामाङ
४८. कालीबहादुर मल्ल
४९. कमला रोका
५०. सुरेश राई
५१. शशि श्रेष्ठ
५२. प्रह्लाद बुढाथोकी
५३. जोखबहादुर महरा
५४. खगराज भट्ट
५५. टेकबहादुर बस्नेत
५६. महेश्वर गहतराज
५७. रामकुमार यादव
५८. मायाप्रसाद शर्मा
५९. सुरेश आले
६०. सूर्य सुवेदी
६१. महेश्वर दाहाल
६२. लक्ष्मण पन्त
६३. लेखनाथ न्यौपाने
६४. जगत यादव
६५. रामेश्वर राय
६६. परशुराम तामाङ
६७. सुनिल मानन्धर
६८. देवेन्द्र पराजुली
६९. कल्पना धमला
७०. सीता पोखरेल
७१. पदम राई
७२. बलावती शर्मा
७३. दीपेन्द्र पुन
७४. सत्य पहाडी
७५. अच्युतम काफ्ले
७६. सन्तकुमार चौधरी
७७. नेपबहादुर चौधरी
७८. रेणु दाहाल
७९. देवराज रेग्मी
८०. वीना मगर
८१. रमेश मल्ल
८२. हेमराज पोखरेल
८३. निर्मल आचरार्य
८४. रामप्रसाद सापकोटा
८५. अजयशंकर नायक
८६. अमर तमु
८७. सुशीला सिम्खडा
८८. किसन शर्मा
८९. बालकृष्ण गैरै
९०. कुमारी मोक्तान
९१. रुपा चौधरी
९२. रामकुमार शर्मा
९३. धर्मशीला चापागाइँ
९४. ओम शर्मा
९५. रामदीप आचार्य
९६. वसन्त घर्ती
९७. राजन दाहाल
९८. टीका बुढाथोकी
९९. शालिकराम जमकट्टेल
१००. विमला सुवेदी
१०१. गोपाल शर्मा
१०२. रेणु चन्द
१०३. खिमलाल देवकोटा
१०४. हकिकुल्ला खाँ
१०५. पूर्णा सुवेदी
१०६. कमला रोका
१०७. यशोदा सुवेदी
१०८. सावित्री काफ्ले
१०९. विश्वनाथ साह
११०. परशुराम रम्तेल
१११. दलजीत श्रीपाइली
११२. महेन्द्र पासवान
११३. भरत साह
११४. रामकुमार यादव
११५. मुक्ति प्रधान
११६. बोधमाया यादव
११७. घनश्याम यादव











