अर्थ मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन।
काठमाडाैं, असार २२ : अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन।
बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ।
प्रकाशित मिति: १९:५४ बजे, बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नागपञ्चमीमा नागपोखरीमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_35e97f29-1786951596.jpg)