Kathmandu Press

प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं, असार १९  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।२१ गते (मंगलबार)  दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका...
प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं, असार १९  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

२१ गते (मंगलबार)  दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद  पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्