काठमाडाैंकाे सडकमा मकै बेच्नेमाथि नगरप्रहरीकाे लछारपछार
काठमाडाैं, असार १७ : काठमाडौंकाे सडकमा हरियो मकै बेच्दै हिडेकाे महिलालाई नगर प्रहरीले लछारपछार पारेकाे छ।शुक्रबार बिहान बिहान बालुवाटारको सडकमा नगर प्रहरीले प्रहरीले...
काठमाडाैं, असार १७ : काठमाडौंकाे सडकमा हरियो मकै बेच्दै हिडेकाे महिलालाई नगर प्रहरीले लछारपछार पारेकाे छ।
शुक्रबार बिहान बिहान बालुवाटारको सडकमा नगर प्रहरीले प्रहरीले मकै बेच्ने महिलामाथि गरेकाे व्यवहारकाे अहिले सामाजिक सञ्जालमा चर्चामा रहेकाे छ।
भिडियाेमा प्रहरीले मकै बेच्ने महिलालाई लछारपछार पार्दै ठेला गाढा ट्रकमा हालेर लगेकाे देखिन्छ।
उक्त भिडियाे पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेकी थिइन।
महानगरले बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने सुचना केही दिन अघिमात्र जारी गरेकाे थियाे।
This is such a sad scene !!! Right now at Baluwatar. Is this the long-term solution for street vendors?? #KathmanduTalespic.twitter.com/38TMca1pWe
— Shristi Kafle (@KafleShristi) July 1, 2022
प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











