Kathmandu Press

बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै 

काठमाडौं, असार १७ : सत्ता गठबन्धनको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने...
बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै 

काठमाडौं, असार १७ : सत्ता गठबन्धनको बैठक शुक्रबार बस्दै छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बैठक बस्न लागेको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

बैठकको समय भने तोकिएको छैन। 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्