सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
काठमाडौं, असार १७ : सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस...
काठमाडौं, असार १७ : सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो।
बढुवा सिफारिस हुनेमा रामेस्वर श्रेष्ठ, छबिलाल रावत, राजन विक्रम कार्की, धनबहादुर राना मगर, विलबहादुर फोजु, प्रमोद राय, नरेश कुमार खड्का लगायत छन्।



प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











